Latest News of Nepali Cinema

  • 'सुपर गोर्खे' गीतमार्फत ऋचासिंह ठकुरी कमब्याक (भिडियोसहित)

    अभिनेत्री ऋचा सिंह ठकुरीले निर्माण गरेको फिल्म 'सुपर गोर्खे'मा समावेश 'तिमी नै हौं' बोलको रोमान्टिक गीत रिलिज भएको छ ।

  • सलमान खान काठमाडौं आउँदै | सुरक्षा बुझ्न भाइ सोहेल केही सातामै

    बलिउड अभिनेता सलमान खान एक कन्सर्टका लागि काठमाडौं आउने भएका छन् ।

  • 'लुट २' इन्टरनेट रिलिज : पाइरेसी दोषीसँग ५० लाख क्षतिपूर्ति माग

    अन्ततः पाइरेसी भएको साता नबित्दै 'लुट २' इन्टरनेट रिलिज भएको छ ।

  • एड्रिन प्रधान पनि सिनेमामा

    रक सिङ्गर एड्रिन प्रधान अब सिनेमाको पर्दामा पनि देखिने भएका छन् ।

  • 'लंका' लाई 'यू' सर्टिफिकेट

    सिनेमाले सेन्सर वोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएसँगै विश्वका जुनसुकै उमेर समुहका दर्शकहरुले 'लंका' लाई बिना रोकावट हेर्न सक्नेछन्

  • किसिङ गर्ल बन्दै निशा

    'धुवाँ यो नशा' मा गर्मागरम किस सिन दिएकी निशाले अर्को सिनेमा 'सुनगाभा' मा पनि त्यस्तै हट किसको दृश्य दिएकी छिन् ।

  • ओपनिङ : निराशको निरन्तरता

    गत शुक्रबार प्रदर्शनमा आएका दुई नेपाली सिनेमाहरु 'जब जब माया बस्छ' र 'विरासत' अड्कल गरे जस्तै सिनेमा घरहरुमा उत्साहजनक ओपनिङ गर्न सकेनन् ।

  • 'सुनकेशरी' ढाकामा मञ्चन हुँदै

    मण्डला थिएटरका रंगकर्मीहरु 'सुनकेशरी' नामक नाटक लिएर आगामी नोभेम्वर १८ तारिख अर्थात् भाइटिकाको दिन त्यसतर्फ उड्ने भएका छन् ।

  • 'सुनगाभा' को पोस्टर, प्रोमो सार्वजनिक

    काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सिनेमाको पोष्टर, प्रोमो र रिलिज डेट सार्वजनिक गरिएको हो ।

  • पौष २७ मा 'अध्याय'

    रविण स्याङ्बो निर्देशित सिनेमा ?अध्याय? यही पौष २७ गतेबाट अल नेपाल रिलिज हुने भएको छ

  • विकेन्ड : कोही सुरक्षित छैनन

    यो हप्ता प्रदर्शनमा आएका नेपाली सिनेमाहरुले पनि आफ्नो लगानी सुरक्षित गर्न सकेनन् । यसर्थ रिलिज भएका सबै सिनेमाहरु व्यापारिक हिसाबले फल्प सावित भए ।

  • राजनीतिक सेक्समा सिनेमा

    पवन वस्नेतको प्रस्तुती एवम् जयराम न्यौपाने निर्माता रहेको 'रक्षा' सिनेमाले राजनीतिभित्र हुने सेक्सुअल क्राइम र त्यसमा प्रहरीको भूमिकालाई सुक्ष्मरुपमले उठान गर्ने निर्देशक गिरीले जनाए ।

  • पश्चिमी दौडाहामा 'मेरो जीवन साथी'

    'मेरो जीवन साथी' सिनेमाका निर्देशक दिवाकर भट्टराई, निर्माता सुर्य कार्की, नायक रेश मरहट्ठा तथा संगीतकार अर्जुन पोखरेल सहितको टोली पश्चिम नेपालको दौडाहामा निस्किएको छ ।

  • फ्राइडे : हलमा पुरानै सिनेमा

    तीन चार वटा नेपाली सिनेमाहरु एकसाथ रिलिज भइरहेको अवास्थामा यो हप्ता भने दुई वटा सिनेमाहरु मात्र रिलिज हुदैछन् ।

‹ First  < 483 484 485
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.