Features of Nepali Cinema

  • 'प्रेमगीत २' गीत 'न त हाँस्न नै सक्छु...' रिलिज

    'प्रेमगीत २' को नयाँ गीत 'न त हाँस्न नै...' रिलिज भएको छ ।

  • लालटिन : बजेटदेखि स्टारसम्म यस्ता छन् रोचक किस्सा

    लोडसेडिङ हट्यो तर, काठमाडौं अझै लालटिनकै उज्यालो खोज्दैछ । जेठ २६ गते रिलिज हुने ग्याङस्टर थ्रीलर 'लालटिन'को थिम हो यो ।

  • 'पलाँस'मा रेखा थापाको भिलेन डेब्युका अर्थ : विश्लेषण

    चैत १८ ट्रेन्डसेटर बन्नसक्छ । चासो भनेको यो मितिमा रिलिज हुने सिनेमा 'पलाँस'लाई लिएर हो ।

  • राजेश हमाल | प्रेमीदेखि विद्रोहीसम्म

    २५ वर्ष लामो दौडका एक्ला घोडा हुन् राजेश हमाल । फिल्मको ट्रयाकमा उनी आजपर्यन्त बुर्कुसी मार्दैछन् । दशक लामो अभिनय करियरमा उनले तीनसय फिल्म खेले ।

  • शनिबारको छापा | फिल्मकर्मी भर्सेस समीक्षक

    समीक्षकले कसरी कलम घुमाउँला भनेर टाउको दुखाउनुभन्दा फिल्म खिच्ने बेला क्यामेरा राम्रोसँग घुमाएमा फाइदा हुन्छ।

  • पोखरेली फिल्म पर्यटन संकटमा

    प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरामा बाहिर फिल्म सुटिङ त हुन छाडे नै इन्डोरका लागि तयार गरिएका पुर्वाधारहरु पनि बन्द हुने अवस्थामा छन् ।

  • जर्नेलको जाँड पार्टीमा हिरोइनहरू

    आयोजककै जबर्जस्तीमा फिल्म मेला भर्न धरान पुगेका अभिनेत्रीहरूलाई सैनिक अधिकृतहरूले होस्ट गरेको रात्रीभोजमा लगिएको छ ।

  • बिजनेस टक | ५ करोड लगानी डुब्यो

    बैशाख पहिलो सातादेखि मध्य जेठसम्म कूल १६ फिल्म रिलिज भए । ती फिल्ममाथि झन्डै ६ करोड ४० लाख लगानी खनियो ।

  • कलाकारसँग काम छैन !

    नायिका नम्रता श्रेष्ठ सिनेमा 'मौन' को सुट पश्चात् फ्रि मुडमा छिन् । उनले आफ्नो फुर्सदको समय विभिन्न इभेन्ट्स तथा कम्पनीको गुडविल एम्वेस्डर्ड को लागी छुट्याएकी छिन् ।

  • सिनेमा वर्ष समीक्षा : २०६९

    केही सिनेमाहरु चलेजस्तो देखिए पनि ती सिनेमाहरुले लगानी भने उठाउन सकेनन् । किनकी एक करोड भन्दा माथिको लगानीमा बनेको चलचित्रले साठी सत्तरी लाख उठायो भने त्यसलाई कसरी सफल चलचित्र हो भनेर भन्ने ?

  • आशाको वर्ष २०७० : प्रिभ्यू

    ७० साल सिनेमा क्षेत्रका लागी कोसे ढुङगा सावित नभएपनि आशा गर्ने ठाउँ भने प्रशस्त देखिन्छ । यसको सुरुवात सौगात मल्ल, दयाह्याङ राई, अनुप बराल र अर्पण थापा स्टारर सिनेमा 'बधशाला' ले वैशाख ६ बाट गर्नेछ

  • यो वर्ष नयाँ पुराना सबै फ्लप

    यो वर्ष दर्शकहरुले महानायक राजेश हमाल, झरना थापा, सौगात मल्ल, निशा अधिकारी, आर्यन सिग्देल जस्ता कलाकारहरुको सिनेमालाई सिधै इग्नोर गरिदिए ।

  • प्रियंकामाथि ठगीको आरोप

    भाडामा कपडा उपलब्ध गराउने एक बुटीकले नायिका प्रियंका कार्कीमाथि ठगीको आरोप लगाएको छ ।

  • हमालको ग्याङन्याम स्टाइल

    सुपरस्टार नायक राजेश हमालले पनि विश्व चर्चित साउथ कोरियन 'याम स्टाइल' बोलको गीतमा कम्मर मर्काएका छन् ।

‹ First  < 3 4 5
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.