Latest News of Hollywood

  • दीपक क्षेत्रीलाई एनआरएन नेदरल्यान्डबाट सहयोग

    अभिनेता दीपक क्षेत्रीको स्वास्थ्योपचारका लागि रकम संकलन हुने क्रम जारी छ ।

  • वर्ष २०१७ का उत्कृष्ट ५० हलिउड सिनेमा (सूचि)

    हलिउड रिपोर्टरले वर्ष २०१७ का बहुप्रतीक्षित सिनेमाको सूचि सार्वजनिक गरेको छ ।

  • ज्याकी च्यानलाई अस्कर अवार्ड
    मेरोसिनेमा, २५ कात्तिक (काठमाडौं)

    अभिनेता ज्याकी च्यानले अस्कर अवार्ड प्राप्त गर्ने भएका छन् ।

  • प्लेब्वायका लागि अनेक पोज

    आफ्ना ग्राहकलाई उत्कृष्ट कन्टेन्ट दिन प्लेब्वाय म्यागजिन जे पनि गर्छ । म्यागजिनसँग थुप्रै यस्ता मोडल छन् जो न्यूड, सेमीन्यूड र बेयर पोज पनि दिन तयार हुन्छन् ।

  • स्टिभ जब्सको फिल्मको ट्रेलर रिलिज

    एप्पल कम्पनीका दिवंगत सीइओ स्टिभ जब्समाथि बनेको सिनेमा ?जब्स?को ट्रेलर रिलिज भएको छ ।

  • कोकोका प्लेब्वाइ म्यागजिनलाई फोटोसुट

    कोको अमेरिकी एक्ट्रेस, मोडल तथा डान्सर हुन् । १८ वर्षकै उमेर यिनी मिस मेक्सिको चुनिएकी थिइन् । २२ वर्षको उमेरमा यिनले ?प्लेब्वाइ? म्यागजिनका लागि ६ महिना काम गरिन् ।

  • अमेरिकी बक्सअफिसमा सुपरम्यान अगाडि

    सप्ताहन्तमा ११३ मिलियन डलर (७१.९ पाउन्ड) आम्दानी गर्दै सुपरम्यान फिल्म ?म्यान अफ स्टिल?ले प्रक्षेपण गरिएअनुसार उत्तर अमेरिकी बक्सअफिसको शीर्ष स्थान कब्जा गरेको छ ।

  • फिल्म उद्योगमा मन्दीको खतरा -स्पिलवर्ग

    हलिउडका बरिष्ठ निर्देशक स्टिभन स्पिलवर्ग र जर्ज लुकासले विश्व फिल्म उद्योगको आकाशमा बादल मडारिएको भन्दै आशंका व्यक्त गरेका छन् ।

  • यसरी खिचिएको थियो खतरनाक स्टन्ट

    जस्टिन लिनद्धारा निर्देशित चलचित्र ?फास्ट एन्ड फ्युरियस ६?ले विश्वका सिनेमा घरमा हंगामा मच्चाइरहेको छ । दर्शकलाई फिल्म मनपरिरहेको छ र अहिलेसम्म फिल्मले बक्सअफिसमा ५०० मिलियन डलरको आम्दानी गरेको छ ।

  • चीनले रोक्यो ब्राड पिटको फिल्म

    चीनले ब्राड पिटको फिल्म ?वल्र्ड वार जेड?लाई आफ्नो देशमा प्रदर्शनमा रोक लगाएको छ । चिनियाँ सेन्सर बोर्डले रिलिजका लागि अस्वीकृत गरिदिएको हो ।

  • ब्राड पिट र जोली रेडकार्पेट प्रिमियरमा

    हलिउड अभिनेता ब्राड पत्नी एन्जेलिना जोलीसँग आइतबार लन्डनमा भएको ?वल्र्ड वार जेड? फिल्मको प्रिमियरमा सहभागि भए । जोली स्तनको सर्जरीपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएकी हुन् ।

  • अपार समर्थनले गदगद एन्जेलिना जोली

    हलिउड अभिनेत्री एन्जेलिना जोलीले स्तनको सर्जरीपछि प्राप्त अपार समर्थनले आफू गदगद भएको बताएकी छन् । पति ब्राड पिट अभिनित 'वल्र्ड वार जेड'को लन्डन प्रिमियरमा जोलीले यस्तो प्रतिक्रिया दिइन् ।

‹ First  < 16 17 18
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.