Gossips of Hollywood

  • हलिउडको ‘बे वाच’ सिरिजमा प्रियंका अनुबन्धित

    प्रियंका चोपडाका लागि हलिउड भाग्यमानी देखिएको छ ।

  • सेलेना गोमेजले खोपाइन 'ॐ' ट्याुट | उर्लियो समर्थन र आलोचना

    हलिउड गायिका एवं अभिनेत्री सेलेना गोमेजले हिन्दु धर्मको पवित्र चिन्ह 'ॐ' ट्याटु खोपेकी छिन् ।

  • फेसनको नाममा अश्लिलता फैलाउने हिरोइन
    मेरोसिनेमा, १७ असार (काठमाडौं)

    पूर्वीय संस्कृतिमा नग्नतालाई अश्लिल मानिन्छ । तर, नग्नता पश्चिमा संस्कृतिको हिस्सा हो । केही यस्ता पश्चिमा सेलेव्रिटी छन् जसले फेसनको नाममा अश्लिलता फैलाए ।

  • किमले जन्माइन गएराती बच्चा

    उठेको भुँडी र स्टाइलले गसिप ट्याब्लोइड र पोर्टल किममय भयो यसपाली । उनै किमले गएराती (शनिबार) छोरी जन्माएकी छन् ।

  • पश्चिमा सेलिव्रेटीको घिनलाग्दो बानी

    नेपाली सेलिव्रेटीका लागि मदिरा पिउनु त्यति सजिलो छैन, जति सेलिव्रेटीका लागि हुन्छ । पश्चिमी देशमा सेलिव्रेटीहरू अक्सर लेट नाइट पार्टीमा रक्सीको नसामा डुब्छन् ।

  • हावाले उचाल्यो रिचको स्कर्ट !

    रिच विदरस्पुन वार्डरोव मलफङसनको शिकार भइन् । विदरस्पुन स्थानिय एक नेल सैलुनबाट निस्किएकी थिइन् । ठीक त्यहीबेला उनको स्कर्टलाई हावाले उचाल्यो ।

Fate of the furious 8Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Radhe
Voting Poll
Sorry, voting poll not found.