भूकम्प भुल्दै, सिक्दै सिनेमा (वर्ष समिक्षा २०७२)
विष्णु शर्मा, मेरोसिनेमा

बक्सअफिस सफलता प्राविधिक कुरा हो । क्राफ्टम्यानसिपमा हामी कमजोर छौं भन्ने पुष्टि वर्षले गर्छ ।

सिनेमा समिक्षा : राहदानी
विष्णु शर्मा, मेरोसिनेमा

रेमिटेन्स नेपालको यथार्थ हो । घरेलु बजेटको झन्डै दुई तिहाइ हिस्सा विप्रेषणमै आधारित छ ।

फिल्म समिक्षा : भाग सानी भाग
विष्णु शर्मा, मेरोसिनेमा

के सिनेमाको मृत्यु भैसकेको हो ? मिलियन डलरको प्रश्नमाथि विश्वभरका क्रिटिक्स बहसमा उत्रिएका छन् ।

फिल्म समिक्षा : 'ड्रीम्स' र 'फूलैफूलको मौसम तिमीलाई'

चाँडोभन्दा चाँडो नेपाली सिनेमाले लेख्य संरचनामै सुधार ल्याउनु जरुरी देखिएको छ ।

दृश्यहरुको मोन्टाज (फिल्म समिक्षा : को आफ्नो)

दुई शब्दचित्र -तीन पात्र संविधान लेखनका लागि दलीय भूमिकाको चर्चा गर्दैछन् ।

सिनेमा समिक्षा : चलेछ बतास सुस्तरी, क्लासिक र प्रेमगीत

द्धन्द्धको जरा के हो ? प्रश्नको समाजशाष्त्रीय उत्तर हुनेछ –प्रेम र असमानता । यी दुई अक्षरमाथि विश्वमा ठूला युद्ध भए ।

पशुपति प्रसाद : संवेदना बिक्छ (सिनेमा समिक्षा)

केही महिना पहिले भारतीय क्रिटिक्स प्रेमेन्द्र मजुमदारसँग काठमाडौंमा फिल्मको ड्रामाटिक भ्यालुका बारेमा विमर्श गरेको थिएँ ।

सिनेमा समिक्षा : फन्को
विष्णु शर्मा, मेरोसिनेमा

कथा भन्ने यी दुई शैलीलाई नेपालमा समेत अपनाउन थालिएको छ । सहरमा रिलिज भएको सिनेमा 'फन्को' यी स्टाइलबाट प्रभावित छ ।

क्यामेराले खिचिएको नाटक | बागमती : फिल्म समिक्षा

'बागमती' यस्तो जुठो सिनेमा हो, जसको स्वाद हामीले नेपाल, बलिउड र दक्षिण भारतका फिल्ममा चाखिसकेका छौं ।

 < 1 2 3 4 5 >  Last ›
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.