फिल्म समिक्षा : डक्टर स्ट्रेन्ज
विष्णु शर्मा

मार्भल स्टुडियोको सुपरहिरो फिल्मको केन्द्रिय द्धन्द्ध नेपाली भूगोलसँग जोडिएको छ ।

'छक्का पञ्जा' किन चल्यो : फिल्म समिक्षा (भाग २)

यो समिक्षा लेख्दासम्म 'छक्का पञ्जा'को गणित १२ करोड ग्रसमाथि छ ।

सफर : फिल्म कम, सोच ज्यादा (फिल्म समिक्षा)

फिल्म मूल्यबारे अस्कर वाइल्ड भन्छन् : 'हरेक जीवित सौन्दर्यको निर्माण कुनै न कुनै ट्रयाजेडीले निर्माण गरेको हुन्छ ।’

क्रिटिक्स पिक : 'झुम्की' र 'गाँठो'को साझा समस्या के रह्यो ?

खराब समिक्षाको प्रभाव यसको बक्सअफिस प्रदर्शनमा देखियो ।

सिनेमा समिक्षा : गाँठो
विष्णु शर्मा, मेरोसिनेमा

तर, 'गाँठो' फिल्म हेरिसकेपछि मलाई लाग्यो, यो क्यामेराले खिचिएको नाटक हो वा फिल्म ?

सिनेमा समिक्षा : छक्का पञ्जा
भदौ २४, काठमाडौं

'छक्का पन्जा' द्धन्द्धोत्तर समाजको कथा हो जुन पीडा लुकाएर हाँस्न खोज्दैछ ।

फिल्म समिक्षा : जय परशुराम र रुस्टम (भिडियोसहित)

शुक्रबार रिलिज भएको सिनेमा जय परशुराम र बलिउड फिल्म रुस्टमले क्रिटिक्स मिश्रित प्रतिक्रिया प्राप्त गरेका छन् ।

सिनेमा समिक्षा : तीन घुम्ती
विष्णु शर्मा

विश्वेश्वरप्रसाद कोइरालाले साहित्यमा आफूलाई कहिल्यै बीपी कोइराला लेखेनन् । साहित्यले बीपी कोइराला चिन्दैन ।

सिनेमा समिक्षा : लुकामारी
विष्णु शर्मा, काठमाडौं

लुकामारीले प्रश्न गर्दैन र उत्तर पनि दिँदैन । बरु, यसले अपराध नेक्ससका इभेन्टको डुकेमेन्टेसन गर्छ ।

कालो पोथी : नेपाली दृश्यभाषाको इमान्दार खोजी (फिल्म समिक्षा)

इरानी निर्देशक अब्बास किरोस्तामी भन्छन् : युनिभर्सल बन्न चाहन्छौ भने, तिम्रो जरा आफ्नै संस्कृतिसँग गाँसिनुपर्छ ।

 < 1 2 3 4 >  Last ›
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.