Font   font-increse   font-dicrese

इन्स्टाग्राम कथा : अनमोलको बनारस टुरदेखि प्रियंकाको बेबी चाहना

यस साता स्टारहरु घुमघाममा व्यस्त रहे । पछिल्लो समय सर्वाधिक ट्राभल गर्नेमा राजेश हमाल अग्रणी छन् । क्रि अभिनेता अनमोल केसी आमा र मावालीसँग हिन्दु धार्मिक थलो बनारस पुगे । 

 

 

 

 

 

 

 
आना शर्मा ब्वाइफ्रेन्डसँग थाइल्यान्डसहितका समुन्दी तट घुमघाम गरिन् । गतसाता अभिनेता राजवल्लभ कोइराला नवविवाहिता पत्नी प्रतिमा विमलीसँग माल्दिभ्समा हनिमुनमा निस्किए । 
 
प्रियंका कार्कीलाई एक नवजात शिशु खेलाएको अवस्थामा देख्न सकिन्छ । तस्विरमा प्रेमी आयुष्मान जोशीसँग देखिन्छ । क्याप्सनमा प्रियंकाले सन्तानको चाहना व्यक्त गरेकी छन् । उक्त बच्चा भाइ दिकेश मलहोत्राको हो जसले पूर्वमिस नेपाल जेनिसा मोक्तानबाट सन्तान प्राप्त गरे । 
 
हलिउड फेसन डिजाइनर प्रबल गुरुङ न्यू इयरपछि निकै व्यस्त छन् । नयाँवर्ष, क्रिसमस र गोल्डेन ग्लोब्ससम्म आइपुग्दा उनको व्यस्तता चुलिएको छ । तस्विरमा अन्य मोडलसँग उनलाई देख्न सकिन्छ । 
21 dislike 0

Facebook Comments
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.