Font   font-increse   font-dicrese

'राज्जा रानी' दोस्रो टीजर रिलिज : कमेडी कामेश्वर

 आगामी पुस २८ गते कमेडी ड्रामा 'राज्जा रानी' रिलिज हुँदैछ । बुधबार मात्र फिल्मले दोस्रो ट्रेलर टीजर लन्च गरेको छ । टीजरमा कामेश्वर चौरासिया र नाजिर हुसेनलाई देख्न सकिन्छ । 

 

 

 
केकी अधिकारीको मुख्य भूमिका रहेको सिनेमालाई याम थापाले निर्देशन र रमेश एमके पौडेलले निर्माण गरेका हुन् । टीजरमा हेर्नूस कामेश्वरको कमेडी अवतार :
 
 
24 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.