Font   font-increse   font-dicrese

राज्जा रानी : केकी कसरी कन्भिन्स भइन् (भिडियोसहित)

आगामी पुस २८ गते केकी अधिकारी स्टारर 'राज्जा रानी' रिलिज हुँदैछ । आयोजित एक समारोहमा यी गर्जियस एक्ट्रेसले आफूले यस सिनेमा खेल्नुपरेको कारण बाँडेकी छन् । 

 

 
तराई क्षेत्रमा व्याप्त दहेज अर्थात दाइजो प्रथाको विषयवस्तु र टीम आफूलाई मनपरेकाले राज्जा रानी गरेको केकी कथन छ । याम थापा निर्देशित सिनेमामा केकी फिमेल लिड हुन् । 
 
नाजिर हुसेन, संगीता नापित, दीपक क्षेत्री लगायतको समेत अभिनय छ । रमेश एमके पौडेल निर्मित सिनेमालाई नेपालगञ्ज भूगोल आसपास खिचिएको छ । हेर्नूस केकी के भन्छिन् ?
 
 
 
18 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.