Font   font-increse   font-dicrese

यसरी खिचियो 'लिलिबिली' क्लाइमेक्स (भिडियोसहित)

 नादिया भिदिनोभा/द कुरियर

रोमान्टिक ड्रामा 'लिलिबिली'को क्लाइमेक्स दृश्य स्कटल्यान्डको रमणीय थलोमा सोमबार खिचिएको छ । 
 
एबरफिल्डीमा बसोबास गर्ने निर्माण नियन्त्रक कलिना श्रेष्ठका अनुसार नेपाली निर्देशक स्कटल्यान्डको दृश्य देखेर मोहित भए । उनले भनिन्, ‘निर्देशक मिलन चाम्सले सँगै काम गर्न मलाई सम्पर्क गर्नुभयो ।’
 
 
  
 
 
‘यो त्रिकोणीय प्रेमकथा समेटिएको रोमान्टिक लभस्टोरी हो । मुख्य पात्र लिलि र बिली नेपाली हुन् तर स्कटल्यान्डमा भेटेपछि प्रेममा फस्छन् ।’
 
‘कथा तिनीहरु र अर्को एक व्यक्ति वरपर पनि घुम्छ तर म विस्तृत बताउन चाहन्न । कलाकार र टीम आज यो ल भन्ने ठाउँमा क्लाइमेक्सका महत्वपूर्ण दृश्य छायांकन गर्दैछन् ।’
 
 
 
 
 
 
 निर्देशक चाम्स एबरफिल्डी र डुन्डीको प्राकृतिक सौन्दर्य देखेपछि मोहित भएकाले ती थलोमा क्लाइमेक्स खिचिएको श्रेष्ठले बताइन् । आगामी वर्षको मार्चमा लिलिबिलीको विश्व प्रिमियर एबरफिल्डी र एडिनबर्गमा हुनेछ । 
 
नेपालमा चैत ३० गते प्रदर्शन हुनेछ । 
57 dislike 22

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.