Font   font-increse   font-dicrese

बलिउड अभिनेता शशी कपुरको निधन
मेरोसिनेमा, १७ मंसिर

 भारतीय अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा निधन भएको छ । उनी केही वर्षदेखि मृगौलाले थलिएका थिए । 

 

 

 
मुम्बईस्थित कोकिलाबेन धीरुभाइ अम्बानी हस्पिटलमा उपचारका क्रममा कपुरको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । दाहसंस्कार भोलि हुनेछ । 
 
आफ्नो जीवनकालमा १ सय ६० भन्दा बढी फिल्ममा उनले अभिनय गरेका छन् । उनी अभिनित कन्यादान, जब जब फूल खिले, चोर मचाए शोर लगायतका फिल्म सुपरहिट छन् । 
1 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.