Font   font-increse   font-dicrese

'जुरासिक वर्ल्ड' टीजर रिलिज : जेठ २५ गते प्रदर्शन हुँदै

हलिउड सिनेमा 'जुरासिक वर्ल्ड : फलन किङ्डम'को टीजर ट्रेलर रिलिज भएको छ । दौड र चिच्याएको दृश्य समावेश टीजर आकर्षक लाग्छ । 

 

 

 
आगामी विहिबार ट्रेलर लन्च हुँदैछ । यस टीजरमा मुख्य नायक क्रिस प्राट डायनोसर र ज्वालामुखी विस्फोट अगाडि चिच्याउँदै दौडिएको देख्न सकिन्छ । 
 
आगामी समरमा फिल्म लाग्दैछ । क्रिटिक्सले उक्त यामलाई जुरासिक वल्र्ड भर्सेस एभेन्जर्स इन्फिनिटी वार भन्दैछन् । आगामी जेठ २५ गते नेपाल र भारतमा फिल्म रिलिज हुँदैछ । 
 
 
14 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.