Font   font-increse   font-dicrese

लभ डायरिज : सुशिल श्रेष्ठको डार्लिङ लुक्स
१५ मंसिर (काठमाडौं)

 रोमान्टिक सिनेमा 'लभ डायरिज' निर्माण घोषणा भएको छ । सौरभ चौधरीले निर्देशन गर्ने सिनेमामा सुशिल श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमाल, विष्णु सापकोटा लगायत छन् । 

 

 

 

 
होस्टेल रिटन्र्स, कारखाना अभिनेता श्रेष्ठ यसमा नयाँ लुक्समा छन् । निर्माताले उनको नयाँ हुलियासहितको पात्र लुक्स आउट गरेको छ । दृश्य सम्पादक साहिल खान यसका सहायक निर्देशक हुन् । 
 
इइस्टेर इन्टरटेनमेन्ट ब्यानरमा निर्माण हुने सिनेमामा बिनोद सापकोटाको लगानी, संजय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको नृत्य निर्देशन हुनेछ । आउँदो सातादेखि फिल्म छायांकनमा जाने जनाइएको छ । 
6 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.