Font   font-increse   font-dicrese

'लुट २' इन्टरनेट रिलिज : पाइरेसी दोषीसँग ५० लाख क्षतिपूर्ति माग

अन्ततः पाइरेसी भएको साता नबित्दै 'लुट २' इन्टरनेट रिलिज भएको छ । डिजिटल स्वामित्व लिएको हाइलाइट्स नेपालले युट्युवमार्फत शुक्रबार बेलुका रिलिज गरेको हो । 

 

 

 
रिलिजको केही घन्टा अगाडि पाइरेसीमा संलग्न ठानिएका काठमाडौंका चावहिलका रामनाथ सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ । निर्माता माधव वाग्ले, हाइलाइट्स र नेट टिभीले सुनुवारबाट ५० लाख क्षतिपूर्ति दाबी गरेका छन् । 
 
हेर्नूस पूर्ण सिनेमा : 
 
25 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.