Font   font-increse   font-dicrese

'शेरबहादुर' क्लब गीत 'कान्छी मट्याङ' लन्च (भिडियो)

सिनेमा 'शेरबहादुर'को नयाँ गीत 'कान्छी मट्याङ ट्याङ' रिलिज भएको छ । कोसिस क्षेत्रीको कम्पोज रहेको गीतमा कोसिस र मीना निरौलाको ड्युट स्वर समावेश छ । 

 

 

 

 
क्लब गीतमा मेनुका प्रधान, कर्मा र रविन्द्र झा फिचर छन् । माघ १९ गते प्रदर्शन हुने थ्रीलर सिनेमाले अवकास प्राप्त सैनिकको कथा पेश गर्छ । लिजेन्ड नृत्य निर्देशक बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन् । 
 
मंगलबार आयोजित प्रेसमिटमा मेकर्सले गीत लन्च गरे । आर राजवंशी निर्देशित फिल्मलाई प्रमोद क्षेत्रीले लेखेका हुन् । २५ लाखभन्दा खर्चमा तयार पारिएको सेटमा ८० प्रतिशत छायांकन गरिएको जनाइयो । 
 
हेर्नूस गीत :  
 
4 dislike 0

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.