Font   font-increse   font-dicrese

क्रिटिक्स फिल्म अवार्ड : कालोपोथी र सेतो सूर्य वर्चस्व (सूचिसहित)

क्रिटिक्स फिल्म अवार्ड विजेता घोषणा भएको छ । चलचित्र समिक्षक समाज नेपालले वर्ष २०७२ र २०७३ का अवार्ड विजेता सार्वजनिक गरेको हो । जारी विज्ञप्तीमा जनाइएअनुसार यसअघि रोकिएका तीन वर्षकै अवार्ड एकैपटक वितरण गर्ने उल्लेख छ । 

 

 


सम्बन्धित वर्ष र विधागत विजेता यसप्रकारण रहेको छ :
२०७३ :
सर्वोत्कृष्ट फिल्म : कालोपोथी
सर्वोत्कृष्ट निर्देशक : दीपक रौनियार (सेतो सूर्य)
सर्वोत्कृष्ट पटकथा : मीन भाम, अविनाश विक्रम शाह (कालोपोथी)
सर्वोत्कृष्ट सम्पादन : डेभिड बार्कर (सेतो सूर्य)
सर्वोत्कृष्ट छायांकन : अजिज जाम्भाकिभ (कालोपोथी)
सर्वोत्कृष्ट अभिनेता : बिपिन कार्की (जात्रा) र माओत्से गुरुङ (पुरानो डुङ्गा)
सर्वोत्कृष्ट अभिनेत्री : केकी अधिकारी (लभ सासा)
 
२०७२ :
सर्वोत्कृष्ट फिल्म : पशुपति प्रसाद
सर्वोत्कृष्ट निर्देशक : दीपेन्द्र के. खनाल (पशुपतिप्रसाद)
सर्वोत्कृष्ट पटकथा : खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)
सर्वोत्कृष्ट छायांकन : शैलेन्द्र डी कार्की (कबड्डी कबड्डी)
सर्वोत्कृष्ट सम्पादन : सुरेन्द्र पौडेल (क्लासिक)
सर्वोत्कृष्ट अभिनेता : सौगात मल्ल (फन्को)
सर्वोत्कृष्ट अभिनेत्री : रिस्मा गुरुङ (कबड्डी कबड्डी)
 
२०७१ :
फिल्म : कबड्डी
निर्देशक : निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के)
पटकथा : रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी)
अभिनेता : दयाहाङ राई (कबड्डी)
अभिनेत्री : प्रियंका कार्की (सुन्तली)
छायाङकन : ओन्ड्रा बेलिका (सुन्तली)
सम्पादन : बनिस शाह र मिलन श्रेष्ठ (तान्डव)
पाश्र्व संगीत जेसन कुँवर (टलकजंग भर्सेज टुल्के)
 
घोषित विजेताहरुलाई आगामी ६ गते दिउँसो २ बजे बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजना हुने समारोहमा पुरस्कार वितरण गरिने भएको छ । 
15 dislike 0

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.