Font   font-increse   font-dicrese

'ह्याप्पी डेज' प्रिमियर : लन्डनमा पोखियो प्रदीप-प्रियंका क्रेज

मिलन चाम्स निर्देशित सिनेमा 'ह्याप्पी डेज'लाई बेलायतमा प्रिमियर गरिएको छ । स्थानीय एल्डरसटस्थित प्रिन्सेस हलमा आयोजित रातो गलैंचा प्रिमियरमा नेपाली सेलेब्स र डायस्पोरा खचाखच रहे । 
 
 
 
 
 
 
 
 
 
 
प्रिमियरमा निर्देशक एवं निर्माता चाम्स, अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रदीप खड्का आकर्षणका केन्द्रविन्दु रहे । विदेशी दर्शकले समेत सिनेमा हेरेका थिए । लिलिबिली छायांकनलाई लन्डन पुगेका प्रदीप ह्याप्पी डेजका लागि प्रिमियरमा हटकेक बने । 
 
दयाहाङ राई, कार्की, संजय गुप्ता र विक्की जोशी अभिनित सिनेमा नेपालमा १२ गते प्रदर्शन हुने निर्माण कम्पनी चाम्स इन्टरटेनमेन्टले जनाएको छ । नेपाल र बेलायतकै विषयवस्तुमा बनेको फिल्मलाई लन्डन दर्शकले रुचाएको जनाइएको छ ।
7 dislike 0

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.