Font   font-increse   font-dicrese

'पिँजडा : ब्याक अगेन' गीत रिलिज | निखिलका लागि सेकेन्ड डेब्यु ?

निखिल उप्रेती स्टारर 'पिँजडा : ब्याक अगेन'को नयाँ गीत रिलिज भएको छ । आइतबार आयोजित प्रेसमिटमा गीत लन्च गरियो । 


 

 

 

 

 'तिमी नि आधा..' बोलको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । स्वयम पोखरेल र अञ्जु पन्तले गायकी भरेका छन् । मुक्त उदासले गीत लेखेका हुन् । 

 
निखिलसहित सारा श्रीपालाी गीतमा फिचर छन् । 'रुद्र'पछि यो उनीहरुको दोस्रो स्क्रिन सेयर हो । दशकअघिको फिल्म पिँजडाको सिक्वेल रहेको फिल्मलाई हिमाल केसीले निर्देशन गरेका हुन् । एक्सन प्रधान फिल्ममार्फत निखिल र रेश मरहठ्ठाले डेब्यु गरेका थिए । 
 
मिडियासँग कुरा गर्दै निखिलले आफ्ना लागि यो सिनेमा चल्नैपर्ने बताए । उनका अघिल्ला धमाधम फिल्मले खासै राम्रो गरेका छैनन् । ‘मेरा लागि सेकेन्ड डेब्यु बन्न सक्नुपर्छ’ उनले भने । 
 
हेर्नूस गीत : 
 
 
15 dislike 0

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.