Font   font-increse   font-dicrese

छक्का पञ्जा २ : दुई सातामा कति कमायो ? (बक्सअफिस)

'छक्का पञ्जा २' यसवर्षको सर्वाधिक ग्रसर सिनेमा बनेको छ । दीपाश्री निरौला निर्देशित कमेडी ड्रामा विहिबारदेखि तेस्रो सातामा प्रवेश गरेको छ । 

 

 

 
मल्टिस्टारर फिल्मले १४ दिनमा १२ करोड ५० लाख अनुमानित ग्रस कमाउन सक्यो । कलेक्सनमा ड्रप देखिएपनि प्रदर्शन सुखद छ । मल्टिप्लेक्स र सिंगल स्क्रिनमा समेत छक्का पञ्जा लहर जारी छ । 
 
अष्ट्रेलिया, अमेरिका लगायतका मुलुकमा समेत प्रदर्शन सुरु भएको फिल्मको अन्तराष्ट्रिय वितरक हाइलाइट्स नेपालले जनाएको छ । निर्माताले बुधबार तेस्रो सिक्वेल घोषणा गरेका थिए । 
60 dislike 1

Facebook Comments
KIngsman : The Golden Circle
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.