Font   font-increse   font-dicrese

नेपालमा खिचिएको बीबीसी फिल्म 'आवर गर्ल' ट्रेलर रिलिज

बीबीसीले नेपालमा छायांकन गरिएको फिल्म 'आवर गर्ल'को अफिसियल ट्रेलर रिलिज गरेको छ । काठमाडौं वरपर खिचिएका सबै दृश्य र प्लट ट्रेलरमा समावेश गरिएको छ । 

 

 

 
मिचेल किगनको मुख्य भूमिका रहेको फिल्ममा उनलाई विनाशकारी भूकम्पपछि उद्दारका लागि काठमाडौंमा खटिएको भूमिकामा देख्न सकिन्छ । नेपालमा खटिएको बेलायती महिला सैनिकको नेतृत्वको रुपमा किगन प्रस्तुत भएकी छन् । 
 
नेपाल मिसनको क्रममा उनी एक उद्धारकर्ताको प्रेममा परेको देख्न सकिन्छ । बीबीसी वानबाट प्रसारण हुने फिल्मको यो तेस्रो सिरिज हो । यसपटक नेपालसहित मलेसिया र दक्षिण अफ्रिकामा पात्रहरु मिसन लिएर हिँडेको देख्न सकिन्छ । 
 
हेर्नूस ट्रेलर : 
 
80 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.