Font   font-increse   font-dicrese

'छक्का पञ्जा २' मा आयुष्मानको सरप्राइज्ड डेब्यु !

आयुष्मान देशराज जोशी पनि 'छक्का पञ्जा २' का एक मुख्य पात्र हुन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । रिलिज सम्मै निर्माताले उनको संलग्नतालाई गोप्य राखे । जब दर्शकले फिल्ममा उनलाई मुख्य पात्रको रुपमा देखे, धेरै चकित भए । 

 

 

 
अवश्य, आयुष्मान यो कमेडी ड्रामाका मुख्य पात्र हुन् । प्रोटागोनिस्ट स्वस्तिमा खड्काको अपोजिटमा उनलाई सकारात्मक पात्रको भूमिकामा देख्न सकिन्छ । आयुष्मान स्वयम रिलिजकै दिनदेखि हल हल पुगेर दर्शकीय प्रतिक्रिया लिइरहेका छन् । 
 
रियल लाइफकी गर्लफ्रेन्ड प्रियंका कार्कीसँग पहिलोपटक स्क्रिन सेयर गरेका आयुष्मान पब्लिसिटीमा पनि सँगै भेटिए । ‘धेरैजना मलाई देखेर सरप्राइज्ड हुनु भएको छ’ उनले भने । 
 
फिल्ममा गौरव पहाडी, टीका पहाडी र दीपाश्रीको पनि केमियो भूमिका छ । शुक्रबारदेखि सयभन्दा बढी पर्दाबाट सिनेमा रिलिज भएको हो । 
 
175 dislike 20

Facebook Comments
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.