Font   font-increse   font-dicrese

'प्रेमगीत २' कभर गीत प्रतिस्पर्धाका उत्कृष्ट १८ घोषणा

'प्रेमगीत २'द्धारा आयोजित कभर गीत प्रतिस्पर्धाका उत्कृष्ट १८ घोषित भएका छन् । निर्माता कम्पनी आसुसेन फिल्मसले युट्युव भ्युज र वाइल्डकार्ड इन्ट्रीको आधारमा सूचि सार्वजनिक गरेको हो । 

 

 

 
युट्युव भ्युज आधारमा छानिने प्रतिस्पर्धीहरु : 
१) राहुल रक्स
२) सिर्जल र मोनालिसा
३) आज्ञा झा
४) प्रदीप लामा र नीता थापा
५) केदार भट्ट
६) अमृत भट्ट
७) रविन स्वाँर काजी
८) मन्दीप डंगोल
९) सुरेश भुषालु
१०) अपेक्षा केसी

वाइल्डकार्ड इन्ट्रीका आधारमा छानिनेहरु :
१) विकास लिम्बु
२) बादल थापा
३) सुमिना लाना
४) बबिना किराँती
५) प्रियंका खत्री
६) रञ्जन राई
७) हेमा तामाङ
८) आकाश आनन्द
 
आगामी साता आयोजना हुने 'प्रेमगीत २' को सक्सेस पार्टीमा विजयी घोषणा गरिने निर्माण कम्पनीले जनाएको छ । 
25 dislike 0

Facebook Comments
Spiderman : Home Coming
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Samrakshyan
Voting Poll
Sorry, voting poll not found.