Font   font-increse   font-dicrese

'ऐश्वर्य' गीत 'तिमी रोएको पल...' : रमेश-दीपिका लोभलाग्दो रसायन

केही दिनअघि रमेश उप्रेतीले भनेका थिए : मान्छे नमरुञ्जेल ऐश्वर्य प्राप्तीको दौडमा हुन्छ । तर, उनी निर्मित एवं अभिनित ऐश्वर्यको नयाँ गीतले भने प्रेमलाई मूल्यवान भन्छ । 

 

 

 
'तिमी रोएको पल...' बोलको श्रव्य एवं दृश्य दुबै प्रिय लाग्छ । 
 
शुक्रबार राजधानीमा आयोजित प्रेसमिटमा रोमान्टिक ड्रामाको पहिलो गीत रिलिज गरियो । डेब्यु गर्ल दीपिका प्रसाइँसँग रमेश फिचर छन् । अर्जुन पोखरेलद्धारा संगीतबद्ध आत्मिक गीतमा सुगम पोखरेल र अञ्जु पन्तको मिठास सुन्न पाइन्छ । 
 
 
 
 
अर्जुनद्धारा संगीतबद्ध पछिल्ला गीत हिट छन् । सूचिमा थपिएको छ ऐश्वर्य । 'स्टुपिड मन' निर्देशक दिवाकर भट्टराई निर्देशित सिनेमा कात्तिक २ मा रिलिज हुँदैछ । केशव भट्टराई र निर्मल शर्मा समेत मुख्य रोलमा छन् । 
 
 
 
55 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.