Font   font-increse   font-dicrese

'भुइँमान्छे' दोेस्रो ट्रेलर : पाँच जानरामाथि एउटा सिनेमा

'भुइँमान्छे' दोस्रो ट्रेलर सशक्त लाग्छ । मनोवैज्ञानिक थ्रीलर, रहस्य, एक्सन रोमान्सका तत्व मिश्रित । सिपोरा गुरुङ र रमेश बुढाथोकीको मल्टिडायमेन्स ट्रेलरमा महसुस गर्न सकिन्छ । 

 

 

 
नवराज बुढाथोकी निर्देशित सिनेमाले शल्यचिकित्समा संलग्न एक अधबैंशे पात्रको कथा भन्छ । साहिन प्रजापति, रामबाबु रेग्मी लगायत समेत छन् । ट्रेलरले केही प्लट पनि खुलाएको छ जहाँ मुख्य पात्र र केटी पात्रबीचको प्रेम र सम्बन्ध दर्शाइएको छ । 
 
एक अखबारमा लास चिर्ने पात्रको समाचार पढेपछि निर्देशक बुढाथोकीको मष्तिष्कमा भुइँमान्छे जन्मिएको थियो । आगामी भदौ २ गते रिलिज हुने सिनेमाको मुख्य पात्रमा रमेश छन् जसको वरपर कथा घुम्छ । ‘म के गर्छु, यहाँ कसैलाई चासो छैन । आखिर भुइँमान्छे न हुँ’ संवादले थप रहस्य निर्माण गर्छ । 
 
हेर्नूस ट्रेलर : 
 
200 dislike 9

Facebook Comments
KIngsman : The Golden Circle
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.