Font   font-increse   font-dicrese

एनएफडीसी अवार्ड उत्कृष्ट पाँच मनोनयन घोषणा

चलचित्र विकास कम्पनी (एनएफडीसी) र गोपिकृष्ण मूभिजद्धारा आयोजित राष्ट्रिय फिल्म अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएका छन् । विहिबार आयोजित पत्रकार सम्मेलनमा टप फाइभ सार्वजनिक गरियो । 

मनोनित व्यक्तिहरुले प्रमाणपत्र ग्रहण गरे । असार ३ गते हुने समारोहमा अवार्ड वितरण गरिने भएको छ । यसपटक मुलधारका फिल्मको बाहुल्यता मनोनयनमा देखिएको छ । 
 
 
 
 
 
 
 
 
उत्कृष्ट सिनेमा
छक्का पञ्जा : आमा सरस्वती मूभिज
जात्रा : षट्कोण आर्ट्स
पुरानो डुङ्गा : सिनेमा आर्ट्स र माओत्से गुरुङ फिल्मस
गाजलु : रोहित अधिकारी फिल्मस र बीसी मोसन पिक्चर्स
लुट २ : प्रिन्सेस मूभिज र ब्ल्याक हर्स पिक्चर्स
 
उत्कृष्ट निर्देशक 
दीपाश्री निरौला : छक्का पञ्जा
प्रदीप भट्टराई : जात्रा
रामबाबु गुरुङ : पुरानो डुङ्गा
हेमराज विसी : गाजलु
निश्चल बस्नेत : लुट २
 
सर्वोत्कृष्ट अभिनेता 
दीपकराज गिरी : छक्का पञ्जा
आर्यन सिग्देल : होमवर्क
दयाहाङ राई : लुट २
सौगात मल्ल : लुकामारी
बिपिन कार्की : जात्रा
 
उत्कृष्ट अभिनेत्री 
प्रियंका कार्की : छक्का पञ्जा
वर्षा राउत : जात्रा
सिर्जना सुब्बा : डाइङ क्यान्डल
ऋचा शर्मा : बाटोमुनिको फूल २
शिल्पा पोखरेल : किस्मत २
 
उत्कृष्ट पटकथा 
दीपकराज गिरी : छक्का पञ्जा
प्रदीप भट्राई : जात्रा
निश्चल बस्नेत : लुट २
रामबाबु गुरुङ र उपेन्द्र सुब्बा : पुरानो डुङ्गा
यशकुमार : बाटोमुनिको फूल २
 
उत्कृष्ट छायांकार 
पुरुषोत्तम प्रधान : छक्का पञ्जा
दीर्घ गुरुङ : जात्रा
सौरभ लामा : म त तिम्रै हुँ
रविन आचार्य र दीपाङ्कर सिग्देल : डाइङ क्यान्डल
शैलेन्द्रध्वज कार्की : पुरानो डुङ्गा
 
उत्कृष्ट सम्पादक
मित्र गुरुङ : जात्रा
सुरेन्द्र पौडेल : लुट २
निमेष श्रेष्ठ : पुरानो डुङ्गा
बिपिन मल्ल : छक्का पञ्जा
दीर्घ खड्का : चपली हाइट २

उत्कृष्ट संगीतकार
राजनराज शिवाकोटी : छक्का पञ्जा
बसन्त सापकोटा : हाउ फन्नी
कालिप्रसाद बाँस्कोटा : लुट २
कालिप्रसाद बाँस्कोटा : पुरानो डुङ्गा
दीपक शर्मा : किस्मत २
 
उत्कृष्ट पाश्र्वगायन 
राजनराज शिवाकोटी : छक्का पन्जा
मेलिना राई : हाउ फन्नी
मीना निरौला : लुट २
कालिप्रसाद बाँस्कोटा : पुरानो डुङ्गा
कृष्ण काफ्ले र दीपाश्री निरौला : छक्का पन्जा
 
उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज : छक्का पञ्जा
रेनशा राई : हाउ फन्नी
विक्रम स्वाँर : लुट २
रामजी लामिछाने : किङ
कमल राई : किस्मत २
 
उत्कृष्ट सहअभिनेता
जितु नेपाल : छक्का पञ्जा
शिवहरि पौडेल : छक्का पञ्जा
रविन्द्रसिंह बानियाँ : जात्रा
अनुपविक्रम शाही : किङ
माओत्से गुरुङ : पुरानो डुङ्गा
 
उत्कृष्ट सहअभिनेत्री 
अरुणा कार्की : छक्का पञ्जा
गौरी मल्ल : होमवर्क
नम्रता सापकोटा : छक्का पञ्जा
सुस्मिता केसी : म त तिम्रै हुँ
मेनुका प्रधान : पुरानो डुङ्गा
 
उत्कृष्ट नवअभिनेता 
आयुष्मान देशराज : चपली हाइट २
आर्यन अधिकारी : के म तिम्रो होइन र
पृथ्वीराज प्रसाइँ : किस्मत २
सिद पोखरेल : लप्पन छप्पन
आकाश श्रेष्ठ : म त तिम्रै हुँ 
 
उत्कृष्ट नवअभिनेत्री 
दीया पुन : वीर विक्रम
परमिता राणा : चपली हाइट २
मरिस्का पोखरेल : के म तिम्रो होइन र
सृष्टि श्रेष्ठ : गाजलु
ज्योत्सना योगी : म त तिम्रै हुँ
 
उत्कृष्ट हाँस्यकलाकार
राजाराम पौडेल : बाजिगर
बुद्धि तामाङ : छक्का पञ्जा
केदार घिमिरे : छक्का पञ्जा
रियर राई : चपली हाइट २
रविन्द्र झा : जात्रा
 
उत्कृष्ट द्धन्द्ध निर्देशक
हिमाल केसी : के म तिम्रो होइन र
चन्द्र पन्त : लप्पन छप्पन
राजकुमार उप्रेती : लुट २
रोशन श्रेष्ठ : किङ
एनबी महर्जन : जय परशुराम
 
उत्कृष्ट ध्वनी मुद्रण
सुनयमान श्रेष्ठ : छक्का पञ्जा
उत्तम न्यौपाने : चपली हाइट २
मनोज राजभण्डारी : जात्रा
उत्तम न्यौपाने : जंगे
मुकेश शाह : द विनर
 
उत्कृष्ट पाश्र्व संगीत
सुजिल कर्माचार्य : छक्का पञ्जा
इमाम विक्रम शाह : चपली हाइट २
रोहित शाक्य र शैलेश श्रेष्ठ : जात्रा
शैलेश श्रेष्ठ : किङ
रोहित शाक्य : पुरानो डुङ्गा
 
15 dislike 0

Facebook Comments
Guardians of the galaxy2
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Diarry
Voting Poll
Sorry, voting poll not found.