Font   font-increse   font-dicrese

रेखा थापाको भिलेन डेब्यु 'डायरीलाई' सेन्सरद्धारा पीजी

 रेखा थापा स्टारर डायरीलाई नेपाली सेन्सर बोर्डले प्यारेन्टल गाइड प्रमाणपत्रसहित क्लियर गरेको छ । करियरमै पहिलोपटक रेखा भिलेन बनेको सिनेमा जेठ ५ गते प्रदर्शन हुँदैछ । 

 

 

 
बालदर्शकले अभिभावकको निगरानीमा फिल्म हेर्नुपर्ने नियम समावेश उक्त प्रमाणपत्र फिल्मले प्राप्त गरेको हो । हिंसात्मक दृश्य भएकाले फिल्मले पीजी प्राप्त गरेको सेन्सर अधिकारीहरुले बताए । 
 
छुल्ठिम गुरुङ र सन्नी सिंहको समेत मुख्य भूमिका रहेको सिनेमालाई रोमान्टिक जानरामा राखिएको छ । मेरोसिनेमासँग कुरा गर्दै रेखाले यसलाई करियरमै बेन्चमार्क फिल्मको रुपमा व्याख्या गरिन् ।  
4 dislike 0

Facebook Comments
Spiderman : Home Coming
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.