Font   font-increse   font-dicrese

अनमोललाई 'क्रि' सुटिङ सेटमा दुई बडिगार्ड !

युवती दर्शकमाझ अनमोल केसी क्रेज बाक्लो छ । उनका डाइहार्ट फ्यान फलोअर्स उनले अभिनय गर्ने 'क्रि'को प्रतिक्षामा छन् । अनमोलको अघिल्लो फिल्म 'ड्रीम्स'मा फ्यानको बाक्लो भीडलाई छल्न दुईजना अंगरक्षक नै व्यवस्था गरिएको थियो । 

 

 

 
अब 'क्रि' निर्माता पनि सुटिङ सेटमा अनमोललाई भीडबाट छलाउन चाहन्छन् । स्रोतका अनुसार यसका लागि उनले अनमोलका लागि सेटमै दुई बडिगार्डको व्यवस्था गर्दैछन् । ‘फ्यानको भीडले सुटिङमा डिस्टर्ब नहोस् भनेर यस्तो गर्न लागेका हौं’ स्रोतले भन्यो । 
 
बैशाख ७ गतेदेखि सुटिङ सुरु हुने भनिएपनि निर्माताले मितिलाई गोप्य राखेका छन् । सुरेन्द्र पौडेलले निर्देशन गर्ने फिल्ममा अनमोलको अपोजिटमा डेब्यु गर्ल अदिती बुढाथोकीले अभिनय गर्दैछिन् । 
27 dislike 13

Facebook Comments
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.