Font   font-increse   font-dicrese

प्रेमकथा लेख्नूस, एकलाख जित्नूस, सिनेमा लेखक बन्नूस

 प्रेमकथा लेख्नूस अनि प्रतिस्पर्धामा भाग लिनूस । सर्वोत्कृष्ट हुनेलाई एकलाख रुपैयाँ । यो कुनै विज्ञापन भने होइन, बैशाख १ गते रिलिज हुने सिनेमा लभ लभ लभले दर्शक आकर्षित गर्न ल्याएको स्किम हो ।

 

 

 
चैत अन्त्यसम्मको डेटलाइन निर्धारण गर्दै निर्माताले प्रेमकथा पठाउन आग्रह गरेका छन् । अर्को फाइदा पनि छ, यदि तपाईंले जिते, उक्त कथामाथि निर्माताले सिनेमा निर्माण गर्नेछन् । निर्मात्री शर्मिला पाण्डेको घोषणा हो यो । 
 
दीपेन्द्र के. खनाल निर्देशित सिनेमाको जानरा पनि लभस्टोरी हो । एक अनयुजुअल लभस्टोरी हो । डेब्यु अभिनेता सुरज पाण्डे र स्वस्तिमा खड्का मुख्य रोलमा छन् । 
5 dislike 29

Facebook Comments
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.