Font   font-increse   font-dicrese

'राधे' टीजर ट्रेलरमा निखिलको किक, जम्प र मुक्का

 निखिल उप्रेती नयाँ स्टन्ट पस्कन्छन् । नयाँ एक्सन उनको ब्रान्ड हो । रिलिज टीजर ट्रेलर 'राधे'मा निखिलको उक्त ब्रान्ड निरन्तर छ । प्रियंका कार्की र अशिष्मा नकर्मी लभ इन्ट्रेस्टको रुपमा चित्रित छन् । 

 

 

 

 

 
जगदिश्वर थापा निर्देशित सिनेमामा निखिललाई लडाकु प्रहरी अधिकृतको भूमिकामा देख्न सकिन्छ । किक, उडान अनि मुक्का । यसपटक भने उनी एक्सन कोरियोग्राफरले हँसियासँग निखिलको एक्सनलाई देखाएका छन् । 
 
बैशाख १ गते रिलिज हुने सिनेमालाई सुशिल पोखरेलले निर्माण गरेका हुन् । निखिलका सिनेमा लगातार रिलिज भैरहेका छन् । के, उनले बक्सअफिसमा 'राधे'लाई स्थापित तुल्याउलान् ? हेर्नूस टीजर ट्रेलर :  
 
7 dislike 7

Facebook Comments
Spiderman : Home Coming
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Samrakshyan
Voting Poll
Sorry, voting poll not found.