Font   font-increse   font-dicrese

रेखा थापासँग भ्यालेन्टाइन टक : दुईवर्षमा विहे गर्छु

 भ्यालेन्टाइन डेको विहान पशुपतिनाथ र बौद्ध पुगेर पूजा गरेकी अभिनेत्री रेखा थापाले एक पुरुषसँगको प्रेममा आफू विश्वस्त हुन नसक्ने बताएकी छन् । ‘समस्त दर्शकप्रति म विश्वास गर्छु । अहिले आएर कुनै एक पुरुषप्रति कसरी विश्वास गरुँ’ उनले भनिन् । 

 
कतिपयसँग आफू केही दिनका लागि क्रसमा पर्ने गरेपनि त्यो दिगो नरहने रेखा कथन छ । ‘म अब मबाट हामी भएँ’ उनले भनिन्, ‘दर्शक र देशले मबाट ठूलो आशा लिएको छ । दर्शक र जनतासँगै म भ्यालेन्टाइन मनाउन चाहन्छु’ रेखा भन्छिन् । 
 
तर, आफ्नो विहेलाई लिएर घरमा छलफल भैरहेको समेत खुलासा गरिन् । उनले देश, चलचित्र र परिवार आफ्ना प्राथमिकता रहेको बताउँदै अहिले परिभाषित गरिएजस्तो बजारिया प्रेममा आफू नपरेको बताइन् । हेर्नूस उनीसँगको पूर्ण अन्तवार्ता :
 
6 dislike 0

Facebook Comments
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.