Font   font-increse   font-dicrese

सौगातको नजरमा सिर्जना अब्बल, किन नकारे अरु हिरोइनको भूमिका ?

पहिलोपटक लुटमा जोडी बने सिर्जना सुब्बा र सौगात मल्ल । अर्थात हाकु काले र पुतली । निकै सशक्त अनस्क्रिन जोडी । समकालिन घरेलु सिनेमामा यति बलशाली अभिनय देखियो लुटमा । 

 

 

 

 
क्रिटिक्सले यो कल्पजलाई रुचाए । फागुन १३ गते रिलिज हुने लुट सिक्वेलबारे सिर्जना र सौगातले हामीसँग कुरा गरे । सौगातलाई भने, पर्दामा सिर्जनाजस्तो सुहाउने जोडी मसँग अरु कोही छैन ।
 
यसको अर्थ, सौगातले आफूसँगको अनस्क्रिन रोमान्समा अन्य हिरोइनसँगको भूमिकालाई नकारिदिए । २८ गते सौगात र सिर्जना डाइङ क्यान्डलमा जोडी बन्दैछन् । फागुन १३ गते लुट २ मा जोडीको अर्को रुप । जसलाई हेर्न उल्टो गणना सुरु भैसकेको छ । 
 
‘सिर्जनासँग जस्तो कम्फर्टेवल र केमेस्ट्री अरुसँग महसुस हुँदैन’ सीधा र सटिक उत्तर दिन रुचाउने मल्लले भने, ‘किनभने उनीसँग पात्रमा डुब्ने र चरित्रलाई न्याय दिने क्षमता छ ।’
 
0 dislike 0

Facebook Comments
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.