Font   font-increse   font-dicrese

'रइस' रिलिज पूर्वसन्ध्यामा शाहरुखले भने -धन्यवाद नेपाल !

आज रिलिज भयो बलिउड सिनेमा 'रइस' । शाहरुख खान अहिले पब्लिसिटीमा व्यस्त छन् । सामाजिक संजालमा समेत उनको सक्रियता तीव्र छ । उनले फ्यानसँग ट्वीटरमार्फत अन्तक्रिया पनि गर्दैछन् । 

 

 

 
रिलिज पूर्वसन्ध्यामा उनले नेपाली फ्यानलाई सम्बोधन गर्दै धन्यवाद नेपाल भनेका छन् । नेपालमा रइसको हाइप राम्रो रहेको एक फ्यानको प्रत्युत्तरमा शाहरुखले उक्त ट्वीट गरेका हुन् । 
 
 
 
 
मल्टिप्लेक्समा रइस बुकिङ मध्यम छ । बुधबार नै ऋतिक रोशन स्टारर 'काबिल' समेत रिलिज हुने भएकाले प्रतिस्पर्धा बलियो हुने पक्का छ । खासगरि, शाहरुखका फ्यानले इन्टरनेटको सामाजिक संजालमा फिल्मको व्यापक पब्लिसिटी गर्दैछन् । 
0 dislike 35

Facebook Comments
Spiderman : Home Coming
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.