Font   font-increse   font-dicrese

लालटिन : 'विह्स्की...' गीतको लिरिकल भिडियो रिलिज

'लालटिन'ले पब्लिसिटीलाई तीव्र तुल्याएको छ । चैत १८ गते रिलिज हुने सिनेमाले विह्स्की गीतको लिरिकल भिडियो आउट गरेको छ । 

 

 

 
विनोद ढकाल, सोमिया बराइली र किरण माइकलद्धारा स्वरबद्ध गीतमा हिपहप र पप शैली फ्युजन गरिएको छ । गीतसँगै फिल्मभित्रका एक्सक्लुसिभ स्थिर तस्विरहरु पनि प्रस्तुत गरिएको छ । 
 
दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, ए गुरुङ, नीर्जन थापा, राज कट्वाल अभिनित फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । विह्स्की गीतलाई दर्शक एवं श्रोताले रुचाउने विश्वास लिइएको छ ।
 
भानुप्रतापको प्रस्तुति, अनिम श्रेष्ठ र राज केसीको निर्माण एवं मनोज राजभण्डारी र दीपक श्रेष्ठको सह निर्माण रहेको फिल्मलाई एमसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो ।
 
 
हेर्नूस गीत :
 
19 dislike 0

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.