Font   font-increse   font-dicrese

'लभ सासा' रेडकार्पेट प्रिमियर, विहिबार हुँदैछ रिलिज

 'लभ सासा'को रेडकार्पेट प्रिमियर कुमारी हलमा सम्पन्न भएको छ । मंगलबार बेलुका कास्ट एन्ड क्रिउ, सेलेव्रिटी र मिडिया सहभागि जमघटमा सिनेमाको प्रथम प्रदर्शनी गरियो । 

 

 

 

 

 

 
प्रचण्डमान श्रेष्ठ निर्देशित सिनेमा विहिबार देशव्यापी रिलिज हुँदैछ । कर्म, केकी अधिकारी, आसिफ शाह लगायतका मुख्य अभिनयकर्ता सहभागि रहे । यो रोमान्टिक प्रेमकथामा आधारित सिनेमालाई टी फिल्क र प्रिन्सेज मूभिजले बनाएका हुन् । 
14 dislike 0

Facebook Comments
Spiderman : Home Coming
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Samrakshyan
Voting Poll
Sorry, voting poll not found.