Font   font-increse   font-dicrese

'लभ सासा' रोमान्टिक गीत 'कथा तिम्रो सुनु...' रिलिज

'लभ सासा'को नयाँ मार्मिक गीत 'कथा तिम्रो सुनु...' रिलिज भएको छ । कर्म र केकी अधिकारी फिचरिङ गीत रोमान्टिक लाग्छ । गीतलाई यसका अभिनेता समेत रहेका आसिफ शाहले कम्पोज गरेका हुन् । 

 

 

 
शाह र श्रेया सोताङले मिलेर गीत गाएका छन् । तीन पात्रबीचको सम्बन्धको उतारचढावको कथा भन्ने सिनेमालाई प्रचण्डमान श्रेष्ठले निर्देन गरेका हुन् जुन आउँदो विहिबार रिलिज हुँदैछ । 
 
सुन्नूस गीत :
 
 
13 dislike 0

Facebook Comments
Guardians of the galaxy2
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.