Font   font-increse   font-dicrese

'ग्याङस्टर ब्लुज' कार्यशाला सुरु, ग्याङस्टर प्रेमिका बन्दै आना

 'ग्याङस्टर ब्लुज' फिल्मांकनको अन्तिम प्लानमा छ । माघ दोस्रो सातादेखि सुट हुने सिनेमाले आइतबारदेखि कार्यशाला थाल्यो । 

 

 

 
आशिरमान जोशी, आना शर्मा, रोजिसा शाही र संयम पुरी वर्कसपमा सहभागि छन् । निर्देशक हेमराज विसीले यी आर्टिस्टलाई स्क्रिप्ट पढाउँदै छन् । सुट सुरु हुनुअघि यी चारले आफूलाई पात्रमा ढाल्नुछ । 
 
 
 
 
मेरोसिनेमासँग उनीहरुले पारिलो घाममा कुरा गरे । मुख्य पात्र आशिरमानको लभ इन्ट्रेस्ट बन्नेछिन् आना । हाइटी रोजिशा र भर्सटाइल संयम समेतले स्क्रिन सेयर गर्नेछन् । ‘हामी अन्तिम तयारीमा छौं’ अडिसन हुनु दिनअघि निर्माता सरोज न्यौपानेले भने ।
 
 
 
 
कार्यकारी निर्माता मनिष पण्डित प्रोजेक्टलाई लिएर आशावादी सुनिए । चारै अभिनयकर्ताले सिनेमालाई लिएर एक्साइटेड रहेको बताए । टल एन्ड हङ्क डेब्यु अभिनेता आशिरमानले मनोविज्ञानसँगै फिजिकल्ली आफूलाई फिट तुल्याउँदै छन् । 
 
यतिबेला ग्याङस्टर ब्लुजलाई हिमपातको दृश्य खिच्नुछ । यसका लागि टीमसँग मुस्ताङ, मनाङ, बझाङ, जुम्ला र राता ताल विकल्प बन्नसक्छ । सिनेमाले ग्याङस्टरसँगको प्रेममा युवती परेपछि उत्पन्न द्धन्द्धको कथा पेश गर्नेछ । 
 
21 dislike 5

Facebook Comments
Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Nirbhaya
Voting Poll
Sorry, voting poll not found.