Font   font-increse   font-dicrese

'लुट २' पर्फेक्ट सिक्वेल : ट्रेलर समिक्षा
विष्णु शर्मा, मेरोसिनेमा

 'लुट २' को ट्रेलर विहिबार रिलिज भएको छ । ट्रेलरलाई समिक्षक र दर्शकले रुचाएका छन् । चारवर्ष अघिको हिट सिनेमाको दोस्रो सिक्वेल फागुन १३ गते रिलिज तयारीमा छ ।

 

 

 
निश्चल बस्नेत निर्देशित सिनेमालाई माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् । दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको सिनेमा क्राइम एक्सन जानरामा बनेको हो । 
 
हेर्नूस ट्रेलर समिक्षा :
 
54 dislike 4

Facebook Comments
Fate of the furious 8Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Radhe
Voting Poll
Sorry, voting poll not found.