Font   font-increse   font-dicrese

नेफ्टा स्टेजमा दीपकराज र दीपेन्द्रको यस्तो हार्दिकता !

जब मंचबाट होस्टले सर्वोत्कृष्ट फिल्मको रुपमा 'पशुपति प्रसाद'को नाम घोषणा गरे, तब दीपकराज गिरी स्टेज चढ्दा धेरैजना छक्क परे । उनीसँगै बसेका निर्देशक दीपेन्द्र के. खनाल भने गएनन्, बरु दीपक बेस्ट फिल्मको ट्रफी उचाल्न दुबईस्थित नेफ्टा मंच उक्लिए । 

 

 

 
यो सबै कोरियोग्राफ्ड सिक्वेन्स थियो । दीपेन्द्रकै अनुमतिमा दीपक स्टेज पुगेर ट्रफी लिए । अवार्ड लिएर दीपकले तेस्रो लहरमा बसेका दीपेन्द्रलाई ट्रफी थमाए र न्यानो आलिंगन मारे । धेरैले यसलाई एकता र सद्भावको उदाहरणको रुपमा चर्चा गरे । 
 
 
 
 
दीपेन्द्रसँगै छेउमा हाइलाइट्स नेपालका प्रमुख ओम गुरुङ समेत थिए । प्रायः अवार्ड समारोहमा एउटाको अवार्ड अर्कोले लिने चलन दुर्लभ हुन्छ । दीपकले लिएको पशुपति प्रसाद अवार्ड दुर्लभमध्येको एक हो । 
 
17 dislike 0

Facebook Comments
Fate of the furious 8Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Radhe
Voting Poll
Sorry, voting poll not found.