Font   font-increse   font-dicrese

शाहरुख खान स्टारर 'रइस' ट्रेलर रिलिज
मेरोसिनेमा, २२ मंसिर (काठमाडौं)

शाहरुख खान स्टारर भारतीय सिनेमा 'रइस' ट्रेलर रिलिज भएको छ । पाकिस्तानी डेब्यु अभिनेत्री माहिरा खान र नवाजुद्दिन सिद्दिकी मुख्य रोलमा छन् । 

 

 

 
क्राइम थ्रीलर जानराको यो फिल्ममा शाहरुखलाई मिया भाइ नामक ग्याङस्टर भूमिकामा देख्न सकिन्छ । आगामी जनवरी २५ मा सिनेमा विश्वव्यापी रिलिज हुँदैछ । 
 
हेर्नूस ट्रेलर :
 
2 dislike 70

Facebook Comments
Fate of the furious 8Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Diarry
Voting Poll
Sorry, voting poll not found.