Font   font-increse   font-dicrese

आमिर खान स्टारर 'दंगल' ट्रेलर रिलिज

आमिर खान स्टारर 'दंगल' ट्रेलर रिलिज भएको छ । ड्रामा, एक्सन, कन्टेन्ट र पंचजस्ता तत्व समेटिएको ट्रेलर आकर्षक लाग्छ । 

 

 

 
महावीर सिंह र उनका दुई छोरीको वास्तविक कथामा आधारित फिल्ममा आमिरले बाबुको भूमिका गरेका छन् । एक बाबुले दुई छोरीलाई विश्व च्याम्पियन गराउन गरेको प्रयत्न दर्शाइएको छ । 
 
आमिरसहित साक्षी तनवार, फतिमा साना सैख, सान्या मलहोत्रा, जइरा वास्लिमको मुख्य अभिनय छ । २३ डिसेम्बरमा फिल्म रिलिज हुँदैछ । हेर्नूस ट्रेलर : 
 
1 dislike 32

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.