Font   font-increse   font-dicrese

शाहरुख र आलियाको 'डियर जिन्दगी' टीजर रिलिज

शाहरुख खान र आलिया भाट स्टारर सिनेमा डियर जिन्दगीको पोस्टर र टीजर रिलिज भएको छ । रेड चिल्ली र धर्मा प्रोडक्सनले निर्माण गरेको फिल्मलाई गौरी सिन्धेले निर्देशन गरेकी हुन् । 

 

 

 
टिजरमा शाहरुख र आलियालाई जीवन र स्वतन्त्रताको कुरा गरिरहेको देख्न सकिन्छ । यो फिल्ममा शाहरुखले आलियालाई जीवन बुझ्न मद्दत गर्ने पात्रको भूमिकामा अभिनय गरेका छन् । 
 
जीवन खेल हो थीमसहित पहिलो टिजर आउट गरिएको हो । अंगद बेदी, आदित्य रोय कपुर र कुनाल कपुरसमेत मुख्य रोलमा छन् । २५ नोभेम्बरमा रिलिज हुने फिल्मलाई महत्वका साथ लिइएको छ ।
 
हेर्नूस टिजर :
  
 
 
0 dislike 29

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.