Font   font-increse   font-dicrese

'सेल्फमेड' आलोचनाबारे आयुष्मानको यस्तो खण्डन

'चपली हाइट २' बाट आयुष्मान जोशीले चर्चा पाए । अभिनय र सौन्दर्यको प्रशंसाले यी डेब्यु एक्टरलाई पुलकित पनि तुल्यायो । सँगै, उनी र उनका साथी अनमोल केसीलाई सेल्फमेड नभएको आरोप पनि विभिन्न कोणबाट लाग्यो । 

 

 

 
बैंकर रविना देशराज अर्थात आमाको कारणले चर्चा पाएको आरोप खुबै लाग्यो । यस्तै आरोप भुवन केसी पुत्र अनमोललाई पनि लागिरहेको छ । तर, आयुष्मानले फेसबुकमा तस्विर पोस्ट गरेरै आलोचनाहरुको खण्डन गरेका छन् । 
 
 
 
 
उनी लेख्छन्, ‘आफ्नै आमा बुवाले केही उद्देश्य हासिल गर्न सकोस् भनेर सहयोग गर्दैमा के चाहिँ गलत रहेछ, त्यो चाहिँ बुझ्न सकिन ।’ उनले यस्ता टिप्पणीले आफूलाई रिस नभएर निराश तुल्याएको उल्लेख गरेका छन् । सँगै तस्विरमा दयाहाङ राई र सौगात मल्ललाई सेल्फमेड भएको उल्लेख गरिएको छ ।

 

17 dislike 12

Facebook Comments
KIngsman : The Golden Circle
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
teenage
Voting Poll
Sorry, voting poll not found.