Font   font-increse   font-dicrese

प्रबल गुरुङको टिसर्ट हलिउडमा सोल्डआउट !

लन्च भएको केही घन्टामै हलिउडका नेपाली फेसन डिजाइनर प्रबल गुरुङद्धारा डिजाइन टिसर्ट सोल्डआउट भएको छ । उनले अमेरिकी राष्ट्रपति निर्वाचनकी उम्मेदवार हिलारी क्लिन्टनलाई समर्थन व्यक्त गरिएको टिसर्ट डिजाइन गरेका थिए । 

 

 

 
क्लिन्टनको उम्मेदवारी सार्वजनिक हुने वित्तिकै गुरुङले समर्थन व्यक्त गरेका थिए । क्लिन्टनको समर्थनमा यसअघि जोसेफ अल्टुजारा, टोरी बर्च, डियान भन फस्टेनवर्गले डिजाइन गरिसकेका छन् । 
 
 
 
 
सन् २००९ मा उनले प्रबल गुरुङको नामबाट कम्पनी स्थापना गरेका थिए । त्यसपछि ३७ वर्षे डिजाइनरले पछाडि फर्केर हेर्नुपरेन । यसअघि प्रबलको डिजाइनमा मिसेल ओबामा, ओफरा विन्फ्रे, अमल क्लुनी, जोर्डनकी रानीले डिजाइन गरेका थिए । 
5 dislike 0

Facebook Comments
Fate of the furious 8Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Radhe
Voting Poll
Sorry, voting poll not found.