Font   font-increse   font-dicrese

जोन अब्राहम स्टारर 'फोर्स २' ट्रेलर रिलिज

देशको लागि जीवन उत्सर्ग गर्ने नायकहरुलाई समर्पित गर्दै जोन अब्राहम स्टारर 'फोर्स २' को ट्रेलर रिलिज भएको छ । निर्देशक अभिनय देओका अनुसार अज्ञात शहिदप्रति फिल्म समर्पित छ । 

 

 

 
पहिलोपटक जोन र सोनाक्षी सिन्हाले स्क्रिन सेयर गर्न लागेका हुन् । फोर्सको सफलतापछि सिक्वेल निर्माण भएको हो । नोभेम्बर १८ मा रिलिज हुने फिल्मको पोस्टर आकर्षक लाग्छ । 
 
हेर्नूस ट्रेलर :
 
 
0 dislike 11

Facebook Comments
Baby Driver
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Lila
Voting Poll
Sorry, voting poll not found.