Font   font-increse   font-dicrese

बलिउडमा अडिसन दिन 'चपली हाइट' आयुष्मान मुम्बईमा !

डेब्यु अभिनेता आयुष्मान जोशीलाई 'चपली हाइट २' लक्की चार्म बन्लाजस्तो छ । पहिलो फिल्म रिलिज नहुँदै यी ह्यान्डसम हङ्कले बलिउड प्रयत्न थालेका छन् ।

 



उनी सातादेखि बलिउड नगरी मुम्बईमा छन् । सामाजिक संजालहरुमा उनले लगातार घुमघामका तस्विर सेयर गर्दैछन् । कमैलाई मात्र थाहा छ, उनी एक बलिउड फिल्मका लागि अडिसन दिन त्यहाँ पुगेका थिए ।

चपली हाइट निर्माता अर्जुन कुमारले यसलाई पुष्टि गरे । ‘डिटेल कुरा, उनी काठमाडौं फर्किएपछि मात्र सार्वजनिक गर्नेछौं’ उनले भने । आयुष्मानसँगै आमा र भाइ पनि मुम्बई पुगेका छन् ।

‘स्वदेशमा प्रोफाइल बनाएपछि उनी बलिउड अडिसनका लागि त्यसतर्फ लागेका हुन्’ कुमारले मेरोसिनेमासँग भने । चपली हाइट २ भदौ ३ गते देशव्यापी रिलिज हुँदैछ ।

3 dislike 8

Facebook Comments
Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Nirbhaya
Voting Poll
Sorry, voting poll not found.