Font   font-increse   font-dicrese

आयुष्मान- परमिता अफेयरले ओझेलमा छैन : मरिष्का

चपली हाइट २ की मुख्य पात्र मरिस्का पोखरेल पब्लिसिटीमा केही ओझेलमा छिन् । जति चर्चा डेब्यु जोडी आयुष्मान जोशी र परमिता राणाको भैरहेको छ ।

 



चपली गर्ल मरिस्का भने यी सबै कुराको डिफेन्समा उत्रिएका छन् । जुन अस्वभाविक पनि हो । आयुष्मान र परमिता रिलेसनसिपमा भएकाले आफू ओझेलमा नपरेको मरिस्का तर्क छ ।

‘बरु, उनीहरुको फिल्म भएकाले चर्चा बढी भएको हुनसक्छ’ उनले भनिन्, ‘उनीहरुको रिलेसनसिप चर्चाले मलाई ओझेलमा पारेको छैन ।’ केही अघि निर्माताले पब्लिसिटीमा मरिस्कालाई स्थान नदिएको गाइँगुइँ चलेको थियो ।

फिल्ममा मरिस्काले आयुष्मानसँग अनस्क्रिन रोमान्स गरेकी छन् । पहिलो फिल्म के म तिम्रो होइन र गर्लले बोल्ड सिन दिएकी छन् । दीपेन्द्र के. खनालको निर्देशकीय क्षमतालाई हेर्न भएपनि दर्शक हलसम्म जानुपर्ने उनको तर्क छ ।

0 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.