Font   font-increse   font-dicrese

गोप्य डेटिङका लागि नम्रता र प्रेमी न्यूजिल्यान्ड उडे

नम्रता श्रेष्ठ र उनका प्रेमी दावा स्टिभन शेर्पा अहिले डेटिङमा व्यस्त छन् । यो जोडीले यसअघि सगरमाथा आधार शिविर र भारतमा डेट गरिसकेको छ । डेटको सिलसिला रोकिएको छैन ।

 



यो जोडी शनिबार २० दिन लामो बिदा मनाउन न्यूजिल्यान्ड उडेको छ । स्रोतका अनुसार उनीहरु न्यूजिल्यान्ड डेटिङलाई गोप्य राख्न चाहन्छन् । केही वर्षदेखिको यो लभबर्ड्स सार्वजनिक कार्यक्रममा पनि सँगै देखिँदै आइरहेका थिए ।

उनीहरुको यति लामो घुमघामलाई लिएर निकटवर्ती पनि छक्क छन् । हुन त, नम्रतासँग अहिले हातमा सिनेमा छैन । उनी रेष्टुरेन्ट बिजनेसमै व्यस्त छिन् । स्रोत यो जोडी विहेलाई लिएर गम्भिर भएको बताउँछ ।
 

10 dislike 6

Facebook Comments
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.