Font   font-increse   font-dicrese

'वीर विक्रम' हिरोइनको हट लुक्स, पोर्चुगल बिदामा स्पटेड

डेब्यु गर्ल दीया पुन अहिले वीर विक्रमबाट चर्चित छिन् । प्र्रिभ्यूमा उनलाई मीठो प्रशंसा मिलेको छ । आगामी साता फिल्म प्रवद्र्धनका लागि उनी लन्डनदेखि काठमाडौं आउँदैछिन् ।

 



केही दिनअघि उनलाई पोर्चुगलमा परिवारसँग होलिड सेलिव्रेट गरेको अवस्थामा भेटियो । तस्विरमा उनी बोल्ड र हट अवतारमा फिचरिङ छिन् । उनले सन्बाथ लिइरहेको प्रष्ट देख्न सकिन्छ ।

 



स्रोतका अनुसार दीया अहिले आमा र बुवासँग लिस्बन घुमघाममा व्यस्त छिन् । यी लन्डन गर्ललाई एल्डरसट प्रिमियरमा राम्रो समिक्षा मिलेको थियो । मिजास बानीकी यी डीभा वीर विक्रममा गाउँले युवतीको भूमिकामा चित्रित छिन् । तर, पोर्चुगल तस्विरमा उनी सिजलिङ लुक्समा ।

भदौ ३ गते रिलिज हुने फिल्ममा दीयाले दयाहाङ राई र अनुपविक्रम शाहीसँग रोमान्स गरेकी छन् । मिलन चाम्स निर्मित र निर्देशित सिनेमामा अर्पण थापा, नाजिर हुसेनको समेत मुख्य रोल छ ।

54 dislike 21

Facebook Comments
Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Nirbhaya
Voting Poll
Sorry, voting poll not found.