Font   font-increse   font-dicrese

निशा-शरदबीच प्याचअप ? दुबैले सँगै हेरे फिल्म

गर्जियस एक्ट्रेस निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीच यसअघि गसिप पोखिए । फिटकिरी गेट टुगेदरदेखि सुरु भएको यो लभ बर्ड्सको भेटघाट श्रृंखलाले केही समय निरन्तरता पायो ।

 



अहिले पुनः निशा रिलिज हुन लागेको सिनेमा जय पर्शुरामलाई लिएर सक्रिय छिन् । यी दुईबीचको अफेयर र डेटिङले यसअघि टाइमलाइन तताएकै हो । त्यसपछि ब्रेकअपको खबर पनि आयो ।

शनिबार अपरान्ह मेरोसिनेमाले निशा र शरदलाई सिटी सेन्टर फुडकोर्डमा सँगै देख्यो । दुबैले बिग सिनेमामा फिल्म पनि हेरे । के यो प्याचअप हो वा उनीहरु राम्रा साथी मात्र बन्न खोजेका हुन्, यो कुरा उनीहरुले नै जानून । तर, यो लभ बर्ड्सको प्याचअपको अनुमान लगाउन सकिन्छ ।

0 dislike 9

Facebook Comments
Fate of the furious 8Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Radhe
Voting Poll
Sorry, voting poll not found.