Font   font-increse   font-dicrese

राखी सावन्त काठमाडौंमा बंगाली फिल्म सुट गर्दै
मेरोसिनेमा, ८ साउन (काठमाडौं)

बलिउड आइटम गर्ल राखी सावन्त केही दिनदेखि काठमाडौंमा छिन् । उनले काठमाडौंमा सुटिङ गरिरहेको तस्विर मेरोसिनेमालाई प्राप्त भएको छ । तस्विर हेर्दा कुनै गीत छायांकन भैरहेको जस्तो देखिन्छ ।

 

 



स्रोतका अनुसार उनी काठमाडौं वरपर भैरहेको एक बंगाली फिल्मको छायांकनमा व्यस्त छिन् ।  

गतवर्ष दशरथ रंगशालामा गर्ने भनिएको कन्सर्टलाई राखीले स्थगित गरिदिएकी थिइन् । बलिउड बाला राखी आफ्ना आइटम डान्सका कारण चर्चित छिन् ।

0 dislike 0

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.